नियम ८
इजाजतपत्र दिनु पर्ने
(१) नियम ७ को उपनियम (१) बमोजिम श्रम इजाजतको लागि निवेदन परेमा विभागले निवेदनसाथ संलग्न विवरण कागजातका आधारमा आवश्यक जाँचबुझ गर्नु पर्नेछ।
(२) उपनियम (१) बमोजिम निवेदन जाँचबुझ गर्दा विभागले आवश्यक ठानेमा रोजगारदातासँग कुनै थप कुरा बुझ्न वा सो सम्बन्धमा सात दिनभित्र प्रतिवेदन पेश गर्न कार्यालयलार्इ निर्देशन दिन सक्नेछ।
(३) उपनियम (१) बमोजिम जाँचबुझ गर्दा व्यहोरा मनासिब देखेमा विभागले नियम १० को उपनियम (१) बमोजिमको दस्तुर लिर्इ तीस दिनभित्र रोजगारदातालार्इ अनुसूची…२ बमोजिमको ढाँचामा श्रम इजाजत दिनु पर्नेछ।
(४) उपनियम (१) बमोजिम जाँचबुझ गर्दा निवेदकलार्इ श्रम इजाजत दिन नमिल्ने देखिएमा विभागले सात दिनभित्र सोको लिखित जानकारी निवेदकलार्इ दिनु पर्नेछ।

श्रम नियमावली, २०७५
परिच्छेद - १
परिच्छेद - ३
नियम ७: श्रम इजाजतको लागि निवेदन दिनु पर्नेनियम ८: इजाजतपत्र दिनु पर्नेनियम ९: श्रम स्वीकृतिको लागि निवेदन दिनु पर्नेनियम १०: श्रम इजाजत तथा श्रम स्वीकृति दस्तुरनियम ११: श्रम इजाजत वा श्रम स्वीकृतिको अवधिनियम १२: श्रम इजाजत वा श्रम स्वीकृतिको अवधि थपको लागि निवेदन दिनु पर्नेनियम १३: विदेशी श्रमिकको सङ्ख्या तथा अभिलेखनियम १४: श्रम इजाजत वा श्रम स्वीकृति खारेज गर्न सक्नेनियम १५: अनुगमन गर्नु पर्ने
परिच्छेद - ७
नियम ३४: व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य सम्बन्धी नीति बनाउनु पर्नेनियम ३५: रोजगारदाताको कर्तव्यनियम ३६: उत्पादनकर्ता, आयातकर्ता र आपूर्तिकर्ताको कर्तव्यनियम ३७: सुरक्षा तथा स्वास्थ्य समितिको गठननियम ३८: सुरक्षा तथा स्वास्थ्य समितिको काम, कर्तव्य र अधिकारनियम ३९: व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य सम्बन्धी विशेष व्यवस्थानियम ४०: प्रेसर प्लान्ट तथा बोइलर परीक्षण सम्बन्धी व्यवस्थानियम ४१: सुरक्षात्मक उपाय अपनाउनेनियम ४२: गह्रौं भारी उठाउन नलगाउनेनियम ४३: जानकारी माग गर्न सक्नेनियम ४४: व्यवसायजन्य स्वास्थ्य तथा सुरक्षा सम्बन्धी अन्य व्यवस्थानियम ४५: शिशु स्याहार कक्षनियम ४६: विश्राम कोठानियम ४७: चमेना गृहनियम ४८: व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य निरीक्षकको काम, कर्तव्य र अधिकारनियम ४९: प्राथमिक उपचारको व्यवस्था गर्नुपर्नेनियम ५०: सूचना दिनु पर्नेनियम ५१: दुर्घटनाको जाँचबुझनियम ५२: व्यवसायजन्य रोगको सूची निर्धारण तथा क्षतिपूर्तिनियम ५३: निर्माण श्रमिक सम्बन्धमा रोजगारदाताको दायित्व
परिच्छेद - ११
नियम ६४: सामूहिक सौदाबाजी समितिका सदस्यनियम ६५: मध्यस्थको खर्चनियम ६६: लिखित रुपमा दाबी प्रतिदाबी पेश गर्नुपर्नेनियम ६७: समूहगत सामूहिक सौदाबाजी समितिनियम ६८: सामूहिक माग दाबी पेश गर्ने तरिकानियम ६९: सामूहिक सौदाबाजी सम्बन्धी कार्यविधि तथा सम्झौतानियम ७०: असल नियतले सामूहिक सौदाबाजी वा सम्झौता गर्नु पर्नेनियम ७१: असल नियतले वार्ता गर्न निर्देशन दिन सक्ने
परिच्छेद - १४
नियम ७७: आधारभूत पारिश्रमिकनियम ७८: गोटा गन्ती (पिस रेट) को दर निर्धारणनियम ७९: श्रम समन्वय समितिनियम ८०: श्रम समन्वय समितिको काम, कर्तव्य अधिकारनियम ८१: व्यक्तिगत अभिलेख व्यवस्थापन र हाजिरी सम्बन्धी व्यवस्थानियम ८२: सेवा शुल्कको वितरणनियम ८३: घरेलु श्रमिकको सार्वजनिक र साप्ताहिक बिदानियम ८४: कल्याणकारी कोषको सञ्चालननियम ८५: बासस्थान कोषको रकम खर्च गर्न सक्नेनियम ८६: यो नियमावली लागू हुनेनियम ८७: अनुसूचीमा हेरफेर गर्न सक्नेनियम ८८: खारेजी र बचाउ